तीन वर्षदेखिको लाइसेन्स छापिएपछि यातायातमा सेवाग्राहीको भीड
khabarhub.com · Wed May 27 09:53:51 GMT 2026

काठमाडौं – यातायात व्यवस्था कार्यालय कास्कीमा सन् २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्मका १ लाख ५० हजार लाइसेन्स प्रिन्ट भएर आएपछि लिन सेवाग्राहीहरूको भीड लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ