कोशी प्रदेशसभा बैठक अवरुद्ध, रोस्ट्रमको माइक भाँच्न पुगे पूर्वमुख्यमन्त्री राई
lokaantar.com

कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ ।
सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)