तीन वर्षपछि प्रिन्ट भएर आए लाइसेन्स, कास्की यातायात कार्यालयमा सेवाग्राहीको भिड
nepalnews.com · Wed May 27 09:53:17 GMT 2026

पोखरा। लामो समयदेखि प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्ततः प्रिन्ट भएर आएको छ। लाइसेन्स प्रिन्ट भएर आएपछि यातायात व्यवस्था कार्यालय कास्कीमा सेवाग्राहीको भिड बढेको छ।
यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) कास्कीका अनुसार १ जनवरी २०२३ देखि ४ अप्रिल २०२६ सम्मका करिब डेढ लाख लाइसेन्स प्रिन्ट भएर कार्यालयमा आइपुगेका छन्। लामो समयदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले एकैपटक लिन आउन थालेपछि कार्यालय परिसरमा भिड बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)