हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ [फोटो फिचर]
nepalnews.com · Sat Jun 20 05:23:09 GMT 2026

काठमाडौँ। सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग होइन- प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत संगम हो।
ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो। ठाउँठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्। यहाँबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौँ हिमालहरू देखन पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)