प्रधानमन्त्रीको अहङ्कार केपी ओलीको भन्दा दोब्बर: हर्क
nagariknews.nagariknetwork.com · Wed May 27 09:36:38 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहभित्र चरम अहङ्कार देखिएको बताएका छन्।
पछिल्लो समय प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर विपक्षीका प्रश्नको जवाफ दिन इन्कार गरिरहेको सन्दर्भलाई लक्षित गर्दै अध्यक्ष साम्पाङले यस्तो प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)