पाराग्वेको पहिलो जित, बाहिरियो टर्की
nepalviews.com · Sat Jun 20 05:28:58 GMT 2026
काठमाडौं । पाराग्वेसँग हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ ।
शनिबार बिहान समूह 'डी' अन्तर्गतको खेलमा टर्की १-० ले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)