हमास इजरायली–अमेरिकी बन्धक मुक्त गर्न तयार
nepalbahas.com · Fri Mar 14 16:33:40 GMT 2025

हमास इजरायली–अमेरिकी बन्धक मुक्त गर्न तयार
१ चैत, गाजा । हमासले शुक्रबार एक इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार रहेको बताएको छ । प्यालेस्टिनी विद्रोहीहरू र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष वार्ताका लागि भेला भएपछि हमासले उक्त कुरा बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)