नेप्से वृद्धिले पाँचौं कारोबार दिन पनि पायो निरन्तरता
ekantipur.com · Thu Nov 27 14:46:47 GMT 2025

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १०.४३ अंकले बढेको छ । नेप्से वृद्धिले पाँचौ कारोबार दिन पनि निरन्तरता पाएको हो । शून्य दशमलव ३९ प्रतिशतले वृद्धि भएपछि २६ सय ७६ दशमलव ०३ विन्दुमा उक्लिएको छ ।
कुल १३१ कम्पनीको सेयर मूल्य बढ्यो, १२१ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ८६ हजार १ सय ७० पटकको सेयर किनबेचमा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)