यस पटकको पलेंटी शिवशंकर थापाका शब्दमा गुञ्जिने
setopati.com · Wed May 27 09:57:00 GMT 2026

प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेंटीमा आगामी शुक्रबार सु-प्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन्।
पलेंटी कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)