सत्तापक्षको छायामा सभामुख, निष्पक्ष नभएको विपक्षीको आरोप
shilapatra.com · Wed May 27 10:02:00 GMT 2026

संसदीय व्यवस्थामा सभामुखको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले पनि नेपालको संविधानको धारा– ९१ मा सभामुखको भूमिका र जिम्मेवारीबारे स्पष्ट पारिएको छ । संसद सञ्चालनका लागि मात्रै नभएर निष्पक्ष रूपमा प्रस्तुत हुने र संसदको गरिमा र मर्यादा कायम राखी सत्तापक्ष र विपक्षीसँग सन्तुलित व्यवहार गर्नु सभामुखको काम हो ।
तर, पछिल्लो समय सभामुख डोलप्रसाद अर्याल (डीपी) माथि सांसदहरूले निष्पक्ष व्यवहार नदेखाएको आरोप लगाउँदै आएका छन् । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा राष्ट्रपतिकै अघिल्ला तिरबाट प्रधानमन्त्री हिँडेदेखि संसदमा आएका छैनन् । निर्वाचित संसदले चुनेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' संसदमा नआएको र जवाफदेही नबनेको भन्दै विपक्षी सांसदहरूले निरन्तर रुलिङको माग गर्दै आए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)