रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष
ajakoartha.com · Sat Jun 20 05:32:00 GMT 2026

काठमाडौं- भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसा कानूनी प्रक्रिया पालना नगरी जाँचपास गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको होे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)