प्रधानमन्त्री बालेनले फेसबुकमा देखाए अपी बेस क्याम्पपछि मकालुको सौन्दर्य
barnanmedia.com · Sat Jun 20 05:29:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ दिनको मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)