अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने, गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत
arthadabali.com · Wed May 27 10:01:34 GMT 2026

काठमाडौँ / अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि केही संरचनात्मक चुनौती कायम रहेको बताएका छन् । बुधबार आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै यस्ताे बताएका हुन् ।
सर्वेक्षणअनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वमा जारी द्वन्द्वकाबीच पनि चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
स्वर्णिम वाग्ले