मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हालसम्म ४० लाख ३३ हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण

corporatenepal.com · Wed May 27 10:02:58 GMT 2026

काठमाडौं । सरकारले हालसम्म ४० लाख ३३ हजार ४० जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।

७५ लाख ८१ हजार १ सय ८३ कार्ड छपाई भई उक्त संख्यामा वितरण भइसकेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण–२०८३ ले देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय