रास्वपा महाधिवेशन- प्रतिभा रावल उपसभापति आकांक्षी, पदाधिकारीमा अरू क-कसले देखाए इच्छा?
setopati.com · Sat Jun 20 05:42:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन संघारमै आइपुग्दा पदाधिकारीमा आकांक्षीहरू बढिरहेका छन्।
आइतबारदेखि चितवनमा सुरू हुन लागेको महाधिवेशनमा केन्द्रीय सदस्य प्रतिभा रावलले उपसभापतिको उम्मेदवार बन्ने तयारी गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा