बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु
barnanmedia.com · Sat Jun 20 05:36:43 GMT 2026

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा लु. प्र. ०१–००१ ख ०६६५ नम्बरको यात्रुवाहक बसलाई ना.५ ख १९०५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)