कर्णाली करिडोरको घाटचौरमा सुख्खा पहिरोमा एक कामदार पुरिए
ekantipur.com · Thu Nov 27 17:16:35 GMT 2025

कालीकोट — कर्णाली करिडोरको घाटचौर भीरमा सुख्खा पहिरो खस्दा एक कामदार पुरिएका छन् । बिहीबार बेलुकी ४ बजेतिर सडकमा काम गरिरहेका पचालझरना गाउँपालिका-७ का पृर्थी बोहरा पहिरोमा पुरिएका हुन् ।
पहिरोसँगै चट्टान खसेकोले पुरिएका बोहरालाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)