ठेकी स्वादको मही ब्रान्डिङ गर्दै पौडेल
gorkhapatraonline.com · Wed May 27 10:19:37 GMT 2026

बाँकेको कोहलपुर नगरपालिका –१० का युवा व्यवसायी सन्तोष पौडेलले विगत दुई वर्षदेखि ठेकी स्वादको मही (काठको ठेकीमा दही राखेर मदानीका सहायताबाट मथेर बनाइने) ब्रान्डिङ गरिरहनुभएको छ ।
विगत १० वर्षदेखि दुग्धजन्य पदार्थको व्यवसायमा हात हाल्नुभएका पौडेलले विगत ३ वर्षदेखि महीको व्यापार गर्न थाले पनि दुई वर्षदेखि ठेकी स्वादको महीको ब्रान्डिङ गर्न लागेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)