शिक्षकलाई मासिक ५ हजार महँगी भत्ता दिन माग, शिक्षामन्त्रीलाई संयुक्त पत्र
himalpress.com · Wed May 27 10:15:16 GMT 2026

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयमा कार्यरत १० हजार ८६६ जना संघीय अनुदान शिक्षकहरूले आगामी आर्थिक वर्षको बजेटमा मासिक ५ हजार रुपैयाँ महँगी भत्ता व्यवस्था गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पाेखरेलसमक्ष संयुक्त निवेदन पेस गरेका छन्।
संघीय अनुदान शिक्षकहरूको तर्फबाट पेस गरिएको निवेदनमा वर्तमान आर्थिक शिथिलता तथा निरन्तर बढ्दो महँगीका कारण न्यून तलबमानमा जीवनयापन गर्न कठिन भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)