नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
neplays.com · Sat Jun 20 05:44:00 GMT 2026
वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ ।
नर्वेको ट्रम्सोमा जारी एम्सको २५औं वल्र्ड कंग्रेसमा शुक्रवार राति एक बिशेष समारोहमा अवार्ड प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
ओलम्पिक