मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको कार्यक्रमका लागि अस्पतालका सेवा बन्द ?

ekantipur.com · Sat Jul 16 01:01:27 GMT 2022

काठमाडौँ — राष्ट्र्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रममा सहभागी हुन भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न उर्दी जारी गरेको छ ।

आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको एक प्राध्यापकले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)