मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव पक्षका ५७ नेता ‘बीचमा’

lokaantar.com · Sat Aug 21 00:53:23 GMT 2021

विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन् ।

उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)