कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते
nagariknews.nagariknetwork.com · Sat Jun 20 05:41:27 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो।
बोर्डका अनुसार कक्षा १२ को मौका परीक्षा दुई दिन सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार परीक्षा साउन २ र ३ गते सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)