डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
lokaantar.com

डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले उक्त बेस उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)