महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपालाई बाबुरामको सुझाव- ‘संवैधानिक समाजवाद’ को अर्थ प्रष्ट पारोस्
nepalpress.com · Sat Jun 20 05:52:55 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले आफ्नो विधानमा उल्लेख गरेको ‘संवैधानिक समाजवाद’ को वास्तविक अर्थ र मर्म स्पष्ट पार्नुपर्ने सुझाव दिएका छन्।
रास्वपाको राजनीतिक विचारधारा ‘संवैधानिक समाजवाद’ प्रति आम नागरिक तथा राजनीतिक वृत्तमा जिज्ञासा हुनु स्वाभाविक रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)