मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा स्कुल बस दुर्घटना: ३२ जना घाइते

newsofnepal.com · Sat Jun 20 05:54:11 GMT 2026

काठमाडौँ।

उदयपुरमा महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा.२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)