मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रारम्भीक मतगणनामा देउवा अगाडि

baahrakhari.com · Tue Dec 14 18:19:00 GMT 2021

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रता लिएका हुन् ।

एक सय मत गन्दा देउवाको पक्षमा ५७ मत खसेको छ । उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाका पक्षमा ४२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)