युक्रेनमा लडाइँ अन्त्य गर्ने प्रयासको नेटो प्रमुखद्वारा प्रशंसा
ratopati.com · Thu Nov 27 17:21:00 GMT 2025

रेक्जाभिक, आइसल्याण्ड। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रुटले बिहीबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका छन्।
आइसल्याण्ड भ्रमणका क्रममा रुटले भने, “शान्ति प्रक्रियामा नयाँ ऊर्जा छ, र यसका लागि म अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्न चाहन्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)