हालसम्म ४१ लाख १४ हजार स्मार्ट लाइसेन्स वितरण
corporatenepal.com · Wed May 27 10:23:09 GMT 2026

काठमाडौँ । सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२–०८३ आनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ ।
२०८२ फागुनसम्म०४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको सर्वेक्षणमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)