मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाराग्वेसँग पराजित टर्कीए विश्वकपबाट बाहिरियो

newsofnepal.com · Sat Jun 20 06:01:20 GMT 2026

काठमाडौं ।

लगातार दोस्रो हार बेहोर्दै टर्कीए फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ। शनिबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीएको यात्रा समाप्त भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय