युएईविरूद्ध आशिफको शतक
setopati.com · Sat Sep 12 05:12:00 GMT 2026
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)