यूएईविरुद्ध गुलसन झाको अर्धशतक, एकदिवसीयमा १००० रन पूरा
lokaantar.com
मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली टोलीका ब्याट्सम्यान गुलसन झाले अर्धशतक बनाएका छन् ।
बायाँहाते ब्याट्सम्यान गुलसनले ३६ बलको सामना गरी चार छक्का र तीन चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो छैटौँ अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)