मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’

ratopati.com · Thu Jun 04 09:59:38 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित थाती रहेका कामहरूलाई चाँडो टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेकी छन्।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले सङ्क्रमणकालीन न्याय निरूपण लगायत मानव अधिकारसँग जोडिएका बाँकी सम्पूर्ण कामहरू सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)