यूएईविरुद्ध गुलसन झाको अर्धशतक
nepalnews.com · Sat Sep 12 05:17:45 GMT 2026
काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली ब्याट्सम्यान गुलसन झाले अर्धशतक प्रहार गरेका छन्।
बायाँहाते ब्याट्सम्यान गुलसनले ३६ बलको सामना गर्दै चार छक्का र तीन चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)