एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा
clickmandu.com · Sat Sep 12 05:15:41 GMT 2026
काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई) विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् । एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)