राष्ट्रिय सभा बैठक बस्दै
kendrabindu.com · Fri Apr 28 00:01:31 GMT 2023
राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।
विशेष कारण भन्दै बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)