मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्यो निलम्बन
khabarhub.com · Thu Nov 27 17:43:42 GMT 2025

जनकपुरधाम – राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छालाई निलम्बन गर्दै प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)