इजरायलका स्याहार केन्द्रका लागि २३ सय नेपाली कामदारको माग
setopati.com · Wed May 27 10:42:47 GMT 2026

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार छनोट गर्न औपचारिक रूपमा आवेदन आह्वान गरेको छ।
नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार यो सूचना जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)