मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसद केपी खनाल र ज्वाला संग्रौलामाथि अनुसन्धान गर्न आयोगको सिफारिस

baahrakhari.com · Wed May 27 10:38:53 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनाल र ज्वाला संग्रौलामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो ।

आयोगले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।

#ज्वाला संग्रौला

#राष्ट्रिय मानवअधिकार आयोग

#रास्वपा

#केपी खनाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)