जेन-जी आन्दोलन : प्रहरी र सशस्त्र आईजीलाई कारबाही गर्न आयोगको सिफारिस
rajdhanidaily.com · Wed May 27 10:45:28 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा त्रुटिपूर्ण काम गरेको भन्दै नेपाल प्रहरीका आईजी दानबहादुर कार्की र सशस्त्रका आईजी नारायणप्रसाद पौडेललाई कारवाही सिफारिस गरेको छ ।
उनीहरू सो घटनाको समयमा एआईजी दर्जामा कार्यरत थिए । उनीहरूसँगै उपत्यका प्रहरीका डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, सशस्त्रका तत्कालीन एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कारबाही सिफारिस गरिएको छ ।
सम्बन्धित समाचार
जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
अन्धकारमै बझाङ !
आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ
राष्ट्रिय मानव अधिकार आयोग