मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहर

ratopati.com · Wed May 27 10:47:10 GMT 2026

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गरेको छ।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र मानव अधिकार उल्लंघनको छानबिनपछि आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकारलाई ७ बुँदे विशेष सुझाव पेस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)