नख्खु कारागारबाट निस्किएको घटनामा रवि, मनिष झा, हरि ढकाल र जेलरमाथि अनुसन्धान गर्न सिफारिस
setopati.com · Wed May 27 10:49:30 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित चार जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ।
आयुक्त लिली थापाको नेतृत्वमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासँग सम्बन्धित छानबिन समितिले कारबाही सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)