ओली, लेखक, गुरुङलाई नयाँ कानुन बनाएर कारबाही गर्न सिफारिस
himalpress.com · Wed May 27 10:47:52 GMT 2026

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ।
भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको घटना छानबिन गर्न गठित आयोगको समितिको प्रतिवेदनले ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)