जेन-जी आन्दोलन- सीडीओले रबरको गोली चलाउन भने, तर धातुको गोली कसरी चल्यो ?
nepalpress.com · Wed May 27 10:47:50 GMT 2026

काठमाडौं । भदौ २३ को जेन-जी आन्दोलनका क्रममा निषेधित क्षेत्रमा रबरको गोली मात्र चलाउन सीडीओले दिएको आदेश विपरीत धातुको गोली चलेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनको प्रकरण २६ मा त्यस्तो कुरा उल्लेख छ । लेखिएको छ, ‘रबरको गोली चलाउन मात्र मैले आदेश दिएको भन्ने काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ भने धातुको गोली लागेर अधिकांश व्यक्तिको मृत्यु भइरहेको तथ्य शव परीक्षण प्रतिवेदनबाट स्पष्ट छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
राष्ट्रिय मानव अधिकार आयोग