भुटानविरूद्ध टाइम आउट विकेट लिएपछि क्यानले माग्यो माफी
setopati.com · Thu Jun 04 09:59:00 GMT 2026

नेपाली महिला क्रिकेट टोलीले एसिसी महिला प्रिमियर कपमा भुटानविरूद्ध टाइम आउट अपिल गर्दै विकेट लिएको घटनामा नेपाल क्रिकेट संघ (क्यान) ले माफी भएको छ।
खेल भावना खेल नियमभन्दा माथि हुने भन्दै क्यानका सचिव पारस खड्काले विज्ञप्ति निकाल्दै माफी मागेका हुन्। भुटानविरूद्धको खेलमा खेल भावना र मूल्य नदेखिएको पनि क्यानको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
टी-२० विश्वकप
जय ट्रफी