विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिन सकिँदैन : बस्नेत
nagariknews.nagariknetwork.com · Sat Jun 20 06:08:59 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोजेको आरोप लगाएका छन्।
विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न नसकिने जिकिर गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्मित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)