राजाभन्दा चर्को राजावादी, सामर्थ्यभन्दा ठूलो रडाको
nepalviews.com · Sat Jun 20 06:25:09 GMT 2026

अंग्रेजीमा एउटा शब्दाबली छ–‘मोर रोयलिस्ट देन द किङ्ग’ अर्थात् ‘राजाभन्दा धेर राजावादी’ । राजालाई बरु राजतन्त्र र श्रीपेचको मतलब छैन, राजावादीलाई भने सधैँ त्यसैको चिन्ता गरेजस्तो प्रदर्शन गर्नु छ ।
यो शब्दाबलीको जन्म बेलायती राजनीतिबाट भएको थियो तर, नेपालका लागि उत्तिकै सान्दर्भिक छ । यहाँसम्म कि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको दुई दशक बित्न लाग्दा पनि यो प्रवृत्ति कुनाकप्चा, धेरथोर देख्न पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
किएर स्टार्मर
रवीन्द्र मिश्र