विश्वकपमा आजराति नेदरल्यान्ड्स र स्वीडेन आमने सामने
kharibot.com · Sat Jun 20 06:25:00 GMT 2026

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको युरोपियन भिडन्तमा नेदरल्यान्ड्स र स्वीडेन आमनेसामने हुँदैछन् । अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति १०: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)