जर्मनी भर्सेस आइभरी कोस्ट : यी जर्मन खेलाडी जोसँग आइभरी कोस्टको पनि नागरिकता छ
shilapatra.com · Sat Jun 20 06:16:00 GMT 2026
शनिबार क्यानडाको टोरन्टो शहरको टोरन्टो स्टेडियममा चारपटकको विश्वविजेता जर्मनी र अफ्रिकी फुटबल शक्ति आइभरी कोस्टको प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार राति १:४५ बजे हुने यो खेल ग्रुप ‘ई’ अन्तर्गतको हो ।
यो खेलमा एक रोचक खेलाडी छन् । उनको नाम हो जोनाथन त । उनको नागरिकता जर्मनी र आइभरी कोस्ट दुवै देशको छ । आइभरी कोस्टका पिताका सन्तानको रूपमा जन्मिएका उनको नागरिकता दुवै देशको भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)