मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनसँग अमेरिकी विशेष दूतको कुराकानीमा ट्रम्पले के भने ?

baahrakhari.com · Fri Mar 14 17:35:17 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको ‘राम्रो र सकारात्मक’ कुराकानी भएको बताएका छन् । उनले युद्ध छिट्टै अन्त्य हुने आशा पनि व्यक्त गरे ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रूसी सेनाले घेरिएका हजारौँ युक्रेनी सैनिकको ज्यान जोगाउनुपर्ने लेखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)